Korean language to nepali EPS intro class

Korean language to nepali EPS intro class

안녕하세요 अन्न्येओङ्घसेयो नमस्ते म देव ओली

 येस korean  भाषा  को ब्लग मा स्वागत छ  | येस ब्लग को  उद्देश्य तपाइहरुले  येस  भाषा  को राम्रो  ज्ञान  लिई   EPS  परीक्षामा सफलता का साथ पास गर्नुहुन्छ  भन्ने आशा गर्छौ  येस भाषा ले  तपाइलाई एउटा EPS   परीक्षा पास गर्न  मात्र नभएर पछि तपाई कोरिया
गईसकेपछि बोलचाल  मा पनि मदत गर्ने छ | कतिपये  परीक्षाथ्री  ले korean  भाषाको  अध्ययन नगरी  korean भाषा जान्नेहरुलाई  परीक्षा  दिन  लगाउने गरेको छन्  ती  परीक्षाथ्रीहरु  पास भएपनि  पछि कोरिया  गईसकेपछि  साधारण  जिबनमा  हुने कुराकानी हरु   गर्न  नसक्ने परिस्थिति  आउने छ  हो  तेस्ता परीक्षाथ्री  र तपाई korean  भाषाको  class  लिदै हुनुहुन्छ  भने  ऊमिद  छ कि  तपाइहरुलाई  धेरै नै मदत पुग्ने छ | हामी ले तल केहि  lesson  plan  बनाएका छौ  कृपया नछुटाई  पद्नु होला |

Lesson
१. Korean लिपी


1 comments:

  1. Wynn Resorts launches mobile app in New Jersey - KLH
    Wynn Resorts 동해 출장안마 and its partners are now ready to launch a mobile 밀양 출장샵 app in 안양 출장마사지 New Jersey. The app has a $200 평택 출장샵 million, 대전광역 출장샵 1,000-square-foot

    ReplyDelete

Contact Us

Name

Email *

Message *

Back To Top